रघुगंगाका पशुपंक्षीपालक कृषकलाइ ३ दिने तालिम

विकल्प न्यूज/बेनी म्याग्दी १ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा गाउँपालिका भित्रका पशुपंक्षी पालक कृषकहरुलाई तालिम दिईएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजनामा गाउँपालिकाका सबै वडाबाट प्रतिनिधित्व हुने गरि कृषकहरुलाई पशु तथा पंक्षी पालन सम्बन्धि विज्ञ स्तरीय तालिम दिइएको हो । तीन दिनसम्म सञ्चालन भएको तालिममा ३२ जना कृषकहरुको सहभागीता रहेको … Continue reading रघुगंगाका पशुपंक्षीपालक कृषकलाइ ३ दिने तालिम